padam slid

All My Online Friend's

Kranti Ale with wife from U.K

Kranti Ale with wife from U.K
my son

My family and friend's

Padam Ale Magar {Sabit}

All My photo and My choice picture's..

Kumar Ale Magar from kathmandu

Kumar  Ale Magar from  kathmandu
my brother

Live Nepali Fm

my slide show

अतित का भनाइ हरु ..........!!!

अतित का भनाइ हरु ..........!!!
{1} बैरी सँग मिली कन मलाई नै घेर्यौ तिमी रगत को भेल बग्दा हाँसि हाँसि हेर्यौ तिमीदु:ख सुख जे भए नि आफ्नै भाग्य सम्झेको थेँकता माया हेर गुम्ला फरी होस गर सस्तो मस्तो बस्त्र जस्तै प्रेमी पनि फेबाट आयौ कुन्नी सारा खुशी हर्यौ तिमी सधैं भरि तिमी लाई माया गर्छु भन्यौ थाहै छैन मेरो मन खै कसरी चोर्यौ तिमीआमुल्य छ र्यौ तिमीतिमी भन्थ्यौ सधैं नै नछुटोस है यो अंगालो तर आज अरु लाई अंगालो मा बेर्यौ तिमीले..........! {2} आशुको भब सागरमा पसे जस्तो लाग्छ आफ्नै घरमा बनीबास बसे जस्तो लाग्छचोट ब्यथा पिडा म सहदैछु जसो तसो तर मुटुमा तिखो छुरा धसे जस्तो लाग्छन टेक्ने न समाउने कुनै ठाउ छ मेरो तारे भीरमा जिन्दगी नै खसे जस्तो लाग्छखुसिको एक पल छैन यो अभागी लाइ बैगुनिको यादले सधै डसे जस्तो लाग्छमरी सक्यो बाच्ने रहर खिलाफी को अब त्यसैले जिउदै चितामा कसे जस्तो लाग्छ.........!

Lex Limbu - Number 1 Source: Miss Nepal 2010

Lex Limbu - Number 1 Source: Miss Nepal 2010: "Miss Nepal 2010 is all set to take place on the 1st of Sept. Unlike previous years this year the title winner will also take home a Chery QQ..."